Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोनाबाट रुपन्देहीमा २ जनाको मृत्यु

कोरोनाबाट रुपन्देहीमा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • १०:१६:३८ बजे
  • 1.5K
    SHARES
  • कोरोनाबाट रुपन्देहीमा २ जनाको मृत्यु
    रुपन्देहीमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । आज बिहान प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
    बुटवल कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले भारतबाट आएर प्यूठानको स्थानीय क्वारेन्टाइनमा बसेका ती पुरुषमा ज्वारो, खोकी लगायतका लक्षण देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो ।
    त्यस्तै हिजो बेलुकी पनि अस्पतालमा अर्का एकजनाको मृत्यु भएको थियो । देवदह नगरपालिका ३ का ७० वर्षीय पुरुषकोृ मृत्यु भएको थियो । उनको देवदह मेडिकल कलेजमा उपचार गराइरहेका पुरुषको मृत्यु भएपछि गरिएको पिसिआर परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology