Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीबाट राष्ट्रियसभाका यी हुन् पाँच उम्मेदवार

एकीकृत समाजवादीबाट राष्ट्रियसभाका यी हुन् पाँच उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १७:४१:१५ बजे
  • 1.5K
    SHARES
  • एकीकृत समाजवादीबाट राष्ट्रियसभाका यी हुन् पाँच उम्मेदवार

    नेकपा (एकीकृत समाजवादी)ले आगामी १२ माघ हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

    images

    एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो ।

    जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो ।

    पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology