Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्डलाई अमेरिकाको बधाई

प्रचण्डलाई अमेरिकाको बधाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १२:०४:५० बजे
  • 706
    SHARES
  • प्रचण्डलाई अमेरिकाको बधाई

    अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ ।

    images

    नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

    अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology