Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

लिपुलेक लिम्पियाधुरालाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

लिपुलेक लिम्पियाधुरालाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १२:१३:३१ बजे
  • 736
    SHARES
  • लिपुलेक लिम्पियाधुरालाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

    नेकपा माओवादी केन्द्रले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ ।

    images

    हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो ।

    ‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,।

    प्रस्तावमा भनिएको छ,।

    ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’

    माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्ष चयन गर्दै हालै महाधिवेशन सम्पन्न गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # लिपुलेक लिम्पियाधुरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology