Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो

माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १४:१८:२८ बजे
  • 1.5K
    SHARES
  • माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो

    नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्यको संख्या २४६ जना पुगेका छन् ।

    images

    आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २३६ जनाको नाम वाचन गरेपनि सोमबार १० जनाको नाम थप गरिएको हो ।

    नेताहरुको सुझावका आधारमा १० जनाको नाम थपेर २४६ जना पुर्‍याइएको निर्वाचन समितिले जनाएको छ ।

    माओवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सदस्यीय रहने छ ।

    महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुले सोमबार नै शपथ लिइसकेका छन् ।

    माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने छ ।

    1.jpg

    22.jpg

    33.jpg

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology