Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको नयाँ दिल्लीमा कोरोना तीब्र गतिमा, ६ दिनमा आठ गुणा बढ्यो

भारतको नयाँ दिल्लीमा कोरोना तीब्र गतिमा, ६ दिनमा आठ गुणा बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १९:२३:३७ बजे
  • 766
    SHARES
  • भारतको नयाँ दिल्लीमा कोरोना तीब्र गतिमा, ६ दिनमा आठ गुणा बढ्यो

    भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेको छ ।

    images

    नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार कोरोनाका १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन् ।

    प्रदेशमा अब संक्रमणदर १५. ३४ पुगेको छ । सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ ।

    १ जवरीमा दिल्लीमा २ हजार ७९६ जनामा संक्रमण देखिएको थियो भने आज ६ जनवरीमा १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।

    ६ दिनको बीचमा ८ गुणा बढी संक्रमित फेला परेका हुन् ।

  • सम्बन्धित विषय:

  • # भारतको नयाँ दिल्ली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology