Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेलसँग विमान ठोक्कियो

रेलसँग विमान ठोक्कियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • ०८:४०:३४ बजे
  • 592
    SHARES
  • रेलसँग विमान ठोक्कियो

    एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस सहरमा रेलसँग विमान ठोक्किएको छ ।

    images

    विमानस्थलनजिकै रहेको रेल ट्रयाकमा गुडिरहेको रेलसँग विमान ठोक्किएको हो ।

    ह्वाइटम्यान एयरपोर्टमा विमान अवतरण हुनुअघि इन्जिन फेल हुँदा रेलसँग ठोक्किएको लस एन्जलस प्रहरीले जनाएको छ ।

    सो दुर्घटनापछि विमान चालक र अन्य अधिकारीहरुको जिवितै उद्धार गरिएको स्थानीय मिडियाले जनाएका छन् ।

    त्यहाँको फिडरल एभियसनका अनुसार दुर्घटनाग्रस्त विमानसँग एउटामात्र इन्जिन थियो ।

    सो इन्जिनले काम नगर्दा विपरित दिशाबाट आइरहेको रेलसँग विमान ठोक्किएको हो ।

  • सम्बन्धित विषय:

  • # रेलसँग विमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology