Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

५० जिल्लामा एमालेको नयाँ नेतृत्व चयन

५० जिल्लामा एमालेको नयाँ नेतृत्व चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १२:१८:४५ बजे
  • 421
    SHARES
  • ५० जिल्लामा एमालेको नयाँ नेतृत्व चयन

    नेकपा (एमाले)का दुई गैरभौगोलिकसहित ५० जिल्लाले नयाँ नेतृत्व पाएको छ ।

    images

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार एकैसाथ भर्चुअलमाध्यमबाट ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए ।

    अधिकांश स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ । सोमबार पनि केही जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

    मंगलबार बिहानसम्म ४८ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो ।

    मजदुर विशेष र पेसागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

    कुन जिल्लामा को अध्यक्ष ?


    प्रदेश १
    झापा – दिपक कार्की
    मोरङ – ऋषिकेश पोखरेल
    खोटाङ – रामप्रसाद दंगाल
    धनकुटा – ईन्द्रमणि पराजुली
    तेह्रथुम – तेजमान कन्दङ्वा
    पाँचथर – राजकुमार भण्डारी
    भोजपुर – शरण राई
    इलाम – महेश बस्नेत
    सोलुखुम्बु – डुफकुमार बास्तोला
    उदयपुर – प्रमेश्वर राई
    ओखलढुंगा – शंकर कटुवाल

    प्रदेश २
    सप्तरी – ताराकान्त चौधरी

    बागमती
    धादिङ – भूमि त्रिपाठी
    काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु
    भक्तपुर – बचन देउजा
    रसुवा – कर्णेल तामाङ
    सिन्धुली – कुमारबहादुर कार्की
    रामेछाप – आनन्दकुमार श्रेष्ठ
    नुवाकोट – बद्री मैनाली
    मकवानपुर – एकलाल श्रेष्ठ
    काठमाडौँ – दीपक निरौला
    ललितपुर – पुरुषोतम आचार्य
    दोलखा – नरबहादुर श्रेष्ठ

    गण्डकी
    गोरखा – प्रेम गुरुङ
    तनहुँ – श्रीप्रसाद श्रेष्ठ
    म्याग्दी – देवेन्द्र केसी
    लमजुङ – कृष्णप्रसाद अधिकारी
    बागलुङ – हिराबहादुर केसी
    पर्वत – राजु पौडेल
    नवलपुर – मुक्ति पाण्ड

    लुम्बिनी
    पाल्पा – धनेन्द्रराज घिमिरे
    गुल्मी – बालकृष्ण काउछा मगर
    अर्घाखाँची – पिताम्बर भुसाल
    बाँके – किस्मतकुमार कक्षपति
    बर्दिया – लालबहादुर श्रेष्ठ
    दाङ – हुकुमबहादुर बस्नेत
    रुपन्देही – तेजेन्द्र केसी
    कपिलवस्तु – डम्बरबहादुर शर्मा
    नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
    प्युठान – विजयविराज विष्ट

    कर्णाली
    डोल्पा – शेरबहादुर बुढा
    सल्यान – गोविन्द पुन मगर
    जुम्ला – शान्तिलाल महत
    रुकुम – नन्दराम देवकोटा

    सुदूरपश्चिम
    डडेल्धुरा – प्रकाश साउद
    बैतडी – सुरेन्द्र पाल
    डोटी – चक्र मल्ल
    कैलाली – रतन थापा

    गैरभौगोलिक जिल्ला
    मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
    पेसागत विशेष – उमेश ढकाल

  • सम्बन्धित विषय:

  • # ५० जिल्लामा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology