Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव कुमार नेपाललाई कोरोना संक्रमण

माधव कुमार नेपाललाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १७:३४:४३ बजे
  • 817
    SHARES
  • माधव कुमार नेपाललाई कोरोना संक्रमण

    नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    नेकपा (एस)का उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले मंगलबार (आज) अध्यक्ष नेपाललाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् ।

    कोरोना पुष्टि भएपछि अध्यक्ष नेपाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

    त्यसोत, अध्यक्ष नेपालले कोरोना संक्रमण मुलुकभर तीब्र रुपमा फैलिएको भन्दै सोमबार मात्रै अपील जारी गरेका थिए ।

    जहाँ पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न उनको निर्देशन थियो ।

    त्यस्तै केही दिन अगाडि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology