Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको ज्यान गयो

सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • ०८:३६:४१ बजे
  • 745
    SHARES
  • सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको ज्यान गयो

    एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

    images

    विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् ।

    बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

    बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटको समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ ।

    बिस्फोटको जिम्मा कुनै समूहले पनि लिएको छैन् ।

    बिस्फोटमा अतिवादी समूहको संलग्नता रहेको हुन सक्ने सरकारले अनुमान गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ८ जनाको ज्यान गयो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology