Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १३:४०:३२ बजे
  • 985
    SHARES
  • एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

    नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भइरस संक्रमण भएको छ ।

    images

    उपाध्यक्ष पौडेलले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

    कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेको पनि बताएका छन् ।

    नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ ।

    नेकपा एमालेलगायतका अन्य दलका नेताहरुलाई पनि कोरोना देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology