Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमण मुक्त भए प्रचण्ड

कोरोना संक्रमण मुक्त भए प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • १८:०६:०९ बजे
  • 1.1K
    SHARES
  • कोरोना संक्रमण मुक्त भए प्रचण्ड

    पार्टी केन्द्रीय महाधिवेसन सकिएलगतै कोरोना संक्रमित भएका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् ।

    images

    उनको आज गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगटिभ आएपछि कोरोनामुक्त भएकाे उनको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology