Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मन्त्री आलेलाई कोरोना संक्रमण

मन्त्री आलेलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १३:४३:१२ बजे
  • 994
    SHARES
  • मन्त्री आलेलाई कोरोना संक्रमण

    संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेलाई कोराना संक्रमण भएको छ ।

    images

    आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो।

    ‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेले सेतोपाटीसँग भने, ‘पिसीआरका लागि स्वाब दिएको छु, बेलुकीसम्म रिपोर्ट आउला।’

    आफूलाई ज्वरो पनि आइरहेकोले निवासमा आराम गरिरहेको मन्त्री आलेले जानकारी दिए।

    ‘काम धेरै थियो, बिरामी परेर बर्वाद भयो,’ उनले भने, ‘आशा छ  रिपोर्ट नेगेटिभ आउला।’

    मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त थिए।

  • सम्बन्धित विषय:

  • # मन्त्री आलेलाई कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology