Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादी पोर्चुगलको अध्यक्षमा निराजन सुवेदी चयन

एकीकृत समाजवादी पोर्चुगलको अध्यक्षमा निराजन सुवेदी चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १७:४८:३४ बजे
  • 1.5K
    SHARES
  • एकीकृत समाजवादी पोर्चुगलको अध्यक्षमा निराजन सुवेदी चयन

    लिस्बन,पोर्चुगल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको कार्यसमिति गठन भएको छ ।

    images

    हिजो गठन भएको २१ सदस्यीय मञ्चको अध्यक्षमा प्रवासी नेपाली मञ्च तथा एनआरएनए पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदी चयन भएका छन् ।

    यसैगरी उपाध्यक्षमा मनमोहन पासवान, गणेश बुढा, महासचिवमा ओम घर्ती, सचिवमा विनय खनाल, निर्माण गुरुङ र कोषाध्यक्षमा विनोद कार्की रहेका छन् ।

    त्यसैगरी सदस्यहरुमा रक्षा पुन ,सुशील अधिकारी बाबुलाल कुमाल ,चयनकुमार पुन  ,सुरेन्द्र राई,अमर गुरुङ  ,अनिता थापा ,रोमन बुढा ,जुन कुमारी बुढा ,सरस्वती गुरुङ ,मान ब. तामाङ ,थमन थापा मगर ,तेजकुमारी पुन र डि बि गुरुङ चयन भएका छन्।

  • सम्बन्धित विषय:

  • # निराजन सुवेदी चयन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology