Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिधालयमा कोरोना देखिए संगै माघ १५ सम्मलाई नगरपालिकाका बिधालय बन्द गरिने

बिधालयमा कोरोना देखिए संगै माघ १५ सम्मलाई नगरपालिकाका बिधालय बन्द गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७८ बुधवार • १६:३५:२३ बजे
  • 1.4K
    SHARES
  • बिधालयमा कोरोना देखिए संगै माघ १५ सम्मलाई नगरपालिकाका बिधालय बन्द गरिने

    बेनी नगरपालिकाका बिधालयहरुमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि १५ माघसम्म विद्यालय बन्द गरिने भएको छ । बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी बिहिबारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो।

    images

    आज मात्र नगरपालीका भित्रका बेनी सामुदायीक मा बी र राष्ट्रिय माध्यमिक बिधालयका शिक्षक,बिधार्थीहरुमा कोरोना संक्रमण पुष्टी भएपछी नगरपालिकाले बैठक बसेर बिधालय बन्द गर्ने निर्णय गरेको हो।बैठकले  जारी खोप अभियानलाई निरन्तरता दिने र छुटेका र दोस्रो डोज लगाउन बाँकी रहेकालाई समेत खोप अभियानमा सहभागी हुन अपिल गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी को संख्या बड्न थालेकोले लक्षण देखिएका सबैलाई कोरोना परीक्षण गराउन र खोप अभियानमा समेत सहभागि हुन र अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology