Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यो पक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराइमा पुग्छ

यो पक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराइमा पुग्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७८ शुक्रवार • १४:२२:११ बजे
  • 841
    SHARES
  • यो पक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराइमा पुग्छ

    कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ ।

    images

    युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।

    यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराइमा पुग्ने बताइएको थियो ।

    समुद्री अल्बाट्रोसको अस्तित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपोन्मुख अवस्थामा छन् ।

    पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ ।

    ठूला समुद्रमा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो । यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

    अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # समुद्रभित्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology