Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

हिंसात्मक अभिव्यक्तिका कारण मन्त्रीको पद नै संकटमा

हिंसात्मक अभिव्यक्तिका कारण मन्त्रीको पद नै संकटमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७८ शनिवार • ०८:३३:५३ बजे
  • 673
    SHARES
  • हिंसात्मक अभिव्यक्तिका कारण मन्त्रीको पद नै संकटमा

    सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन ।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् ।

    त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ ।

    रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सर्वाजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् ।

    त्यसका लागि उनलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन् ।

    निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन् ।

    यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology