Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी नेता पुन माघ १० मा स्वदेश फर्किने

माओवादी नेता पुन माघ १० मा स्वदेश फर्किने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७८ शनिवार • १२:१०:३१ बजे
  • 532
    SHARES
  • माओवादी नेता पुन माघ १० मा स्वदेश फर्किने

    चीनमा उपचार गराइरहेको नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आगामी माघ १० गते स्वदेश फर्कने भएका छन् ।

    images

    पुनले बैंकक र चीनको लामो उपचारपछि स्वादेश फर्कने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    उनले माघ १० गते नेपाल फर्कन जानकारी दिएका हुन् ।

    विश्वमै विरलै देखिने जटिल प्रकृतिको जन्डिस भएपछि उनको उपचारका लागि सुरुमा थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा लगिएको थियो ।

    त्यहाँ उपचार गराएका पुनको स्वास्थ्यमा कुनै सुधार नआएपछि चीनमा लगिएको थियो ।

    चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएपछि नेता पुनको स्वास्थ्यमा सुधार आएको थियो ।

  • सम्बन्धित विषय:

  • # १० मा स्वदेश फर्किने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology