Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कुर्सी जाने डरले देउवा लम्पसार पथमा : रावल

कुर्सी जाने डरले देउवा लम्पसार पथमा : रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • ०८:३३:२१ बजे
  • 13.4K
    SHARES
  • कुर्सी जाने डरले देउवा लम्पसार पथमा : रावल

    नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

    images

    प्रधानमन्त्रीले देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील विषयमा मौन रहेको भन्दै नेता रावलले आपत्ति जनाएका हुन् ।

    ट्वीट गर्दै नेता रावलले भनेका छन्, ‘प्र.म. देउवाको भाषण ध्यानपूर्वक पढियो ।

    bhim-rawal.jpg

    राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन !

    कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो ।’

  • सम्बन्धित विषय:

  • # कुर्सी जाने डरले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology