Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

१० महिनासम्म चुनावमा अल्झिनु कति उपयुक्त छैन : बाबुराम

१० महिनासम्म चुनावमा अल्झिनु कति उपयुक्त छैन : बाबुराम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • ०८:४३:५४ बजे
  • 1.1K
    SHARES
  • १० महिनासम्म चुनावमा अल्झिनु कति उपयुक्त छैन : बाबुराम

    जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् ।

    images

    प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन् – चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ ।

    मुख्य मुद्दा यो हो: ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला?

    बिरालो बाँधेर श्राद्ध गरिरहने?

    पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बाबुराम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology