Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महेश बस्नेत आज यसकारण जेल जाने

महेश बस्नेत आज यसकारण जेल जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७८ मंगलवार • १२:५९:०५ बजे
  • 1.1K
    SHARES
  • महेश बस्नेत आज यसकारण जेल जाने

    नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत आज जेल जाँदैछन् ।

    images

    उनी दिउँसो २ बजे जेल जाने भएका हुन् । बस्नेत कुनै अपराधको कसूरमा या अभियोगमा जेल जान लागेका होइनन् ।

    उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् । सुन्धारास्थित महिलाहरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन् ।

    उनले महिला कैदीबन्दीका लागि खानेकुरा, लत्ताकपडालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।

    बस्नेतले यस वर्षको जन्मदिन फरक तरिकाले मनाउन लागेका हुन् ।

    जेलमा सहयोग सामाग्री वितरणका लागि सम्पूर्ण तयारी भइसकेको बुझिएको छ ।

    Sourece:reportersnepal

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology