Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रदेश १ मा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी

प्रदेश १ मा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७८ बुधवार • १८:२७:४२ बजे
  • 526
    SHARES
  • प्रदेश १ मा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी

    राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा नेकपा एमालेका नेता विजयी भएका छन् ।

    images

    नाम्चे बजारका शेर्पा प्रदेश १ बाट ४ हजार ७३४ मतभार सहित विजयी भएका हुन् ।

    गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology