Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सहिदको उच्च मूल्यांकन गर्दै समतामूलक समाज निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान

सहिदको उच्च मूल्यांकन गर्दै समतामूलक समाज निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७८ आइतवार • ०८:४०:०१ बजे
  • 946
    SHARES
  • सहिदको  उच्च मूल्यांकन गर्दै समतामूलक समाज निर्माणमा लाग्न राष्ट्रपतिको आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छन् ।

    images

    सहिद दिवसका सन्देश जारी गर्दै भण्डारीले सहिदको बलिदानको उच्च मूल्यांकन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आआफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्ने बताएकी हुन् ।

    सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपति भण्डारीले श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

    आज आइतबार सहिद दिवस हो ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिको आह्वान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology