Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सहिदहरुप्रति माओवादी अध्यक्ष प्रचण्डको श्रद्धाञ्जली

सहिदहरुप्रति माओवादी अध्यक्ष प्रचण्डको श्रद्धाञ्जली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७८ आइतवार • १०:०७:२२ बजे
  • 1.9K
    SHARES
  • सहिदहरुप्रति माओवादी अध्यक्ष प्रचण्डको श्रद्धाञ्जली

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जहानिया राणाशासन विरुद्ध जीवन आहुती दिने अमर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।

    images

    सहिद दिवसको अवसरमा अध्यक्ष प्रचण्डले प्रजातान्त्रिक शासन व्यवस्था ल्याउन जहानिया राणाशासनविरुद्ध जीवन आहुती दिने बीर सहिदहरु प्रति शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायतका सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

    p1.JPG

    सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष प्रचण्डले भनेका छन, ‘जहानिया राणाशासन विरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि वीरतापुर्वक जीवन आहुती दिने अमर सहिदहरु शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology