Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष

एमसीसी पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • १९:२७:३७ बजे
  • 1.0K
    SHARES
  • एमसीसी पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष

    नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ ।

    images

    बुधबार काठमाडौँमा बसेको समाजवादीको सचिवालय बैठकले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकमा एमसीसीले उत्पन्न गरको राजनीतिक तनावका बारेमा पनि छलफल भएको खतिवडाले जानकारी दिए ।

    त्यस्तै, बैठकले प्रतिनिधिसभाको बैठकलाई लिएर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको चर्चा चलेको भन्दै एकीकृत समाजवादी सभामुखको पक्षमा रहेको स्पष्ट पारेको छ ।

  • सम्बन्धित विषय:

  • # एमसीसी पारित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology