Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले घट्याे

सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले घट्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७७ आइतवार • २०:४४:२३ बजे
  • 1.5K
    SHARES
  • सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले घट्याे

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज आतबार सुन तोलाको ९८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार प्रतितोला ९८ हजार ८ सय रूपैयामा कारोबार भएकाे थियाे ।

    images

    आज तेजावी सुन तोलाको ९७  हजार ९ सयमा कारोबार भइरहेको छ । शुक्रबार तेजाजी शुन प्रतिताेला ९८ हजार ३ सयमा कारोबार भएकाे थियाे ।

    आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

    आइतबार प्रतिलोला २५ रूपैयाँले घटेर चाँदीको मूल्य १३ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology