Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गायिका लता मंगेशकरको निधन

गायिका लता मंगेशकरको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १०:३०:५२ बजे
  • 1.3K
    SHARES
  • गायिका लता मंगेशकरको निधन

    भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

    images

    मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

    उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।

    उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

  • सम्बन्धित विषय:

  • # लता मंगेशकरको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology