Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्यमा स्थिरता

सुनको मूल्यमा स्थिरता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १२:४१:०६ बजे
  • 877
    SHARES
  • सुनको मूल्यमा स्थिरता

    साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ ।

    images

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।

    आइतबार चाँदीको मूल्य पनि स्थिर छ ।

    शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology