Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एकीकृत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किराती पार्टीबाट निष्कासित

एकीकृत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किराती पार्टीबाट निष्कासित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • १९:०१:५० बजे
  • 790
    SHARES
  • एकीकृत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किराती पार्टीबाट निष्कासित

    एकीकृत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीलाई पार्टीले निष्कासन गरेको छ ।

    images

    माघ १४ देखि १८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले किरातीलाई ‘गद्धार’ घोषणा गर्दै निष्कासन गरेको हो ।

    बैठकले आलोक रायमाझीलाई सर्वसम्मत केन्द्रीय समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।

    एकीकृत नेपाल कम्युनिस्ट पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस बीचमा अदालतको फैसलाबाट हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जबरजस्ती माओवादी केन्द्र थमाइदियो ।

    त्यसकाराण हाम्रो पार्टी पहिचानको संकट निराकरण गर्दै पार्टीको नामा र गोपाल किरातीलाई गद्धार घोषणा गर्नुको कारण सार्वजनिक गर्दछौँ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology