Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७८ मंगलवार • १८:५८:५२ बजे
  • 652
    SHARES
  • सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

    सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।

    images

    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।

    सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् ।

    त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो ।

    भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेनञ्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology