Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रचण्ड र नेपालबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • ११:१४:०३ बजे
  • 886
    SHARES
  • प्रचण्ड र नेपालबीच भेटवार्ता

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    images

    अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्षलाई भेट्ना बुधबार बिहान उनको निवास खुमलटार पुगेका हुन् ।

    दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड र नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology