Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मधेस माओवादीमय हुँदै छ:प्रचण्ड

मधेस माओवादीमय हुँदै छ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १४:४२:२३ बजे
  • 1.0K
    SHARES
  • मधेस माओवादीमय हुँदै छ:प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पपकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय हुँदै गरेको बताएका छन् ।

    images

    मधेसबाट विभिन्न पार्टी परित्याग गरी माअमेवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले मधेसका नाममा राजनीति गर्नेहरू ओलीको पुच्छर बनेको आरोप लगाए ।

    उनले भने, “मधेस पहिचान भनेर खुलेका पार्टी पछिल्लो समय ओलीसँग साँठगाठ गरेकाले उनको ध्यान के रहेछ भन्ने प्रष्ट छ ।”

    बिहीबार रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु), वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

    उनीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # मधेस माओवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology