Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

‘विप्लव’ निकट विद्यार्थी संगठनद्वारा जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन

‘विप्लव’ निकट विद्यार्थी संगठनद्वारा जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • २०:०१:१८ बजे
  • 1.8K
    SHARES
  • ‘विप्लव’ निकट विद्यार्थी संगठनद्वारा जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन

    २७ औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ ।

    images

    संगठनले शनिबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा दीप प्रज्वलन गरेको हो ।

    उनीहरुले सडकमा २७ औं जनयुद्ध दिवस लेख्दै दीप प्रज्वलन गरेका थिए ।

    j2.png

    माओवादीहरुले फाल्गुन १ गते जनयुद्ध दिवस मनाउदै आएका छन् ।

    नेकपा माओवादी केन्द्रलगायतका माओवादी घटकहरुले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # जनयुद्ध दिवस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology