सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक दिउँसो २ बजे बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।
प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।