Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन

एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १७:३२:२९ बजे
  • 1.7K
    SHARES
  • एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन

    नेकपा एकीकृत समाजवादी निकट भ्रातृ संगठनहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

    images

    p1.jpg

    आइतबार माइतीघर मण्डलामा भेला भएर सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

    नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।

    p2.jpg

    सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले यसअघि देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए ।

    एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # एमसीसीविरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology