Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको कारण फ्रान्सको अवस्था खराब फ्रान्सेली :स्वास्थ्यमन्त्री

कोरोनाको कारण फ्रान्सको अवस्था खराब फ्रान्सेली :स्वास्थ्यमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १९:३६:१८ बजे
  • 2.0K
    SHARES
  • कोरोनाको कारण फ्रान्सको अवस्था खराब फ्रान्सेली :स्वास्थ्यमन्त्री

    एजेन्सी / फ्रान्सका स्वास्थ्यमन्त्रीले कोरोना भाइरस संक्रमणको बढ्दो घटनाका कारण फ्रान्स संकटमा रहेको बताएका छन् ।एक अखाबरको अन्तर्वार्तामा ओलिभियर भेभनले भने, ‘धेरै संख्यामा परीक्षण गरेको कारणबाट मात्र संक्रमित बढेको होइन।’ उनले फ्रान्समा कोरोनाको प्रकोप नरोकेको जनाएका छन् ।

    त्यहाँको कोरोना संक्रमणको केस लकडाउनको कारण नियन्त्रण गरिएको बताउदै उनले पछि छुट दिएको कारण केसहरू बढ्न थालेको बताएका छन्।

    images

    उनले अखबारलाई भने, ‘यो फ्रान्समा मात्र होइन युरोपमा पनि छ।’ उनले यो भाइरस ४० बर्ष भन्दा कम उमेर र ६५ बर्ष भन्दा माथिका मानिसहरुमा चार गुणा छिटो फैलिएको उनले बताएका छन् ।

    फ्रान्समा शनिबार ३ हाजा ६ सय २ नयाँ घटनाहरू भएको थियो। एकै साथ पछिल्लो दुई दिनमा ४ हजार नयाँ संक्रमणका घटनाहरू पत्ता लाग्यो। फ्रान्समा हालसम्म कोरोनाबाट ३० हजार भन्दा बढी मानिस मरेका छन्।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology