Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीविरुद्ध २२ दलीय गठबन्धनद्वारा प्रदर्शन

एमसीसीविरुद्ध २२ दलीय गठबन्धनद्वारा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १९:०१:२१ बजे
  • 1.6K
    SHARES
  • एमसीसीविरुद्ध २२ दलीय गठबन्धनद्वारा प्रदर्शन

    सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अघि बढाउन लागेको भन्दै २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ ।

    images

    एमसीसी सम्झौता मुलुकको हित बिपरित रहेको भन्दै यसको खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनका क्रममा उनीहरुले एमसीसी चाहिँदैन–देश बेच्‍न पाइदैन, एमसीसी खारेज गर लगाएका नारा लगाएका थिए ।

    नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा लगाएतले एमसीसीको बिरोधमा प्रदर्शन गरेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology