Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भोलि बस्ने संसदमा एमसीसी टेबुल हुन्छ : प्रधानमन्त्री देउवा

भोलि बस्ने संसदमा एमसीसी टेबुल हुन्छ : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • १५:११:२९ बजे
  • 2.0K
    SHARES
  • भोलि बस्ने संसदमा एमसीसी टेबुल हुन्छ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवा भोली बस्ने संसद बैठकमा एमसीसी टेबल हुनेमा ढुक्क भएका छन् ।

    images

    देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

    मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफु समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका हुन् ।

    ‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’, कांग्रेस महामन्त्री गगन थापाले भने ।

    उनका अनुसार संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने देउवाको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology