Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिल गेट्स पाकिस्तानमा

बिल गेट्स पाकिस्तानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७८ शुक्रवार • १२:४०:५४ बजे
  • 1.2K
    SHARES
  • बिल गेट्स पाकिस्तानमा

    बिल एण्ड मेलिन्दा फाउन्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।

    images

    उनले यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ । उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् ।

    त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गर्ने बताइएको छ ।

    पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेसनले गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # बिल गेट्स पाकिस्तानमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology