Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हिंसा बढ्न थालेपछि २५,००० लुहान्स्क बासिन्दाहरू रूसको सीमा पारि पुगे

हिंसा बढ्न थालेपछि २५,००० लुहान्स्क बासिन्दाहरू रूसको सीमा पारि पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • १२:५७:१६ बजे
  • 748
    SHARES
  • हिंसा बढ्न थालेपछि २५,००० लुहान्स्क बासिन्दाहरू रूसको सीमा पारि पुगे

    एजेन्सी । डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रूसको सीमा पार गरिसकेका छन् ।

    images

    आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं-घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकहरूलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् ।

    ‘करिब २५,००० नागरिकहरूले सीमा पार गरेका छन्’, प्रवक्ताले रूसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्तिहरू निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् ।

    प्रवक्ताले अहिले करिब १०,००० शरणार्थीहरू सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # रूसको सीमा पारि पुगे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology