Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्य ७ सयले घट्यो,प्रतितोला ९७ हजार २ सय रुपैयाँ

सुनको मूल्य ७ सयले घट्यो,प्रतितोला ९७ हजार २ सय रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • ११:०९:३५ बजे
  • 1.1K
    SHARES
  • सुनको मूल्य ७ सयले घट्यो,प्रतितोला ९७ हजार २ सय रुपैयाँ

    नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सयले घटेको छ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्यभने आज स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology