Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ

रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • १३:०२:५४ बजे
  • 1.6K
    SHARES
  • रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ

    तामिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए ।

    नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज गरेको आरोप लगाइएको छ । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।

    महाराष्ट्रमा जन्मेकी काव्या धेरै दक्षिण भारतीय चलचित्रमा देखिन्छिन् । ठाकुर कलेज अफ साइन्स एन्ड कमर्सबाट ग्राजुएसन गरेकी उनले त्यसपछि चलचित्रमा पाइला टेकेकी थिइन् ।

    उनले तत्काल नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । पछिल्लो पटक उनी तेलुगू चलचित्र इ माया पेरिमेतोमा देखिएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # आरोपमा नायिका पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology