Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर छ :माधव नेपाल

एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर छ :माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • २०:५७:१० बजे
  • 631
    SHARES
  • एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर छ :माधव नेपाल

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मावधकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अमेरिका र चनीको अभिव्यक्ति गम्भीर रहेको बताएका छन् ।

    images

    शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने पनि बताए ।

    अध्यक्ष नेपालले आफूहरु कुनै पनि शक्ति राष्ट्रको पक्षमा नउभिने बताए । ‘कुनै पनि शक्ति राष्ट्रले निर्माण गरेको ब्लकमा सामेल भइने छैन ।

    नेपालको संविधान र कानुनलाई तल पार्ने काम गर्न दिइने छैन’, बैठकमा अध्यक्षले नेपालले राखेको धारणा उधृत गर्दै एक नेताले भने ।

    एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरुबीच विवाद बढ्दै गएका बेला अमेरिका र चीन दुबैले प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology