Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल

प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • १४:१८:५७ बजे
  • 655
    SHARES
  • प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल

    प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल भएको छ ।

    images

    एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको हो ।

    सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।

    प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधकाबीच एमसीसी संसदमा टेबल भएको छ ।

  • सम्बन्धित विषय:

  • # एमसीसी टेबल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology