Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतकी महारानीलाई कोरोना संक्रमण

बेलायतकी महारानीलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७८ सोमवार • ०८:३४:२० बजे
  • 712
    SHARES
  • बेलायतकी महारानीलाई कोरोना संक्रमण

    एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयतलाई कोभड पोजेटिभ भएको छ ।

    images

    महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ ।

    ९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको, तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।

    ‘उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो ।

    उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेको बिबिसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology