Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मन्त्री आलेको गर्जन : क्यासिनो सञ्चालकले धमाधम तिर्न थाले बक्यौता,सातामै उठ्यो ७६ करोड

मन्त्री आलेको गर्जन : क्यासिनो सञ्चालकले धमाधम तिर्न थाले बक्यौता,सातामै उठ्यो ७६ करोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७८ सोमवार • ०८:३६:३१ बजे
  • 1.1K
    SHARES
  • मन्त्री आलेको गर्जन : क्यासिनो सञ्चालकले धमाधम तिर्न थाले बक्यौता,सातामै उठ्यो ७६ करोड

    धेरैपटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालक माथि भएको जरिमानासहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ।

    images

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धमाधम बक्यौता रोयल्टी बुझाउन थालेका छन् ।

    पर्यटन विभागका अनुसार हालसम्म विभिन्न बहाना बनाएर अटेर गरी बसेका १७ वटा क्यासिनो कम्पनीले आफूले तिर्न बाँकी रोयल्टी बुझाएका हुन् ।

    अझै १ अर्ब ११ करोड उड्न बाँकी रहेको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सातामै उठ्यो ७६ करोड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology