Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं:कांग्रेस प्रवक्ता

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं:कांग्रेस प्रवक्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७८ सोमवार • १६:५०:०१ बजे
  • 670
    SHARES
  • एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं:कांग्रेस प्रवक्ता

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्ने बताएका छन् ।

    images

    सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् । ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।

    कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ’, कांग्रेस प्रवक्ता महतले भने ।

    सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

    एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि सम्वाद गरिरहेको भन्दै उनले सत्तारुढ गठबन्धनमा समस्या नआउने विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस प्रवक्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology