Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७८ सोमवार • १७:३८:१४ बजे
  • 817
    SHARES
  • एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

    नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    images

    सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ’, खतिवडाले भने । उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए ।

    ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # विपक्षमा मतदान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology