नेपाली जनप्रगतिशिल मञ्च ओमानले नेपाली दूतावास ओमानको आधिकारिक इमेल मार्फत नेपाल सरकार र अमेरिकी सरकारबिच भएको एमसिसी सम्झौताको जोडदार बिरोध गर्दै ज्ञापनपत्र पठाएको मञ्च अध्यक्ष उमेश विश्वकर्माले जानकारी दिनु भयो ।
नेपाली र इङलिसमा लेखेर पठाएको छौ ।
अध्यक्ष उमेश विश्वकर्मा र महासचिव पुर्ण विश्वकर्माको हस्ताक्षर भएको आधिकारिक पत्र पठाएको जानकारी दिनु भयो ।
एमसिसी देशको लागि घाटक छ पास हुनु हुदैन । माओवादी केन्द्र पार्टिले पनि बिपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
यस्तो छ ज्ञापनपत्रको पूरा पाठ :

