Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुस–युक्रेन युद्ध – कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

रुस–युक्रेन युद्ध – कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • १४:२२:४२ बजे
  • 1.8K
    SHARES
  • रुस–युक्रेन युद्ध – कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

    रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उकालोतर्फ लागेको छ ।

    images

    तेलको मूल्य सम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलरभन्दा माथि पुगेको जनाएको छ ।

    विश्व बजारमा तेलको मूल्य अहिलेसम्मको स्थितिमा ५.४९ प्रतिशतले बढेको छ । आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो ।

    रुसले युक्रेनमाथि मिसाइलसहित सैन्य हमला सुरु गरेपछि मूल्य एकाएक आकासिएको हो ।

  • सम्बन्धित विषय:

  • # रुस–युक्रेन युद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology